केहि समय अगाडी वाईडबडीमा हुन सक्ने भ्रष्टाचारका बारे अख्तियारमा हामीले उजुरी (दर्ता नं १३,९१६) दिएका थियौं। आज अ...
केहि समय अगाडी वाईडबडीमा हुन सक्ने भ्रष्टाचारका बारे अख्तियारमा हामीले उजुरी (दर्ता नं १३,९१६) दिएका थियौं। आज अख्तियारले अगाडि अनुसन्धान अघि बढाएको खबर पढौँ।
[पढ्न यहाँ ##book##]
निश्पक्ष र सकेसम्म समयमै छानवीन गरिदिने अपेक्षाका साथ शुभकामना।
#Wedeservebetter #Loottantra
COMMENTS