विवेकशील नेपाली दलको पुनर्गठन प्रक्रिया अघि बढिरहेको व्यहोरा यहाँमा अवगत नै छ । यसै सिलसिलामा निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनको...
विवेकशील नेपाली दलको पुनर्गठन प्रक्रिया अघि बढिरहेको व्यहोरा यहाँमा अवगत नै छ । यसै सिलसिलामा निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनको लागि दलको अन्तरिम प्रादेशिक नेतृत्व छनौट गर्ने उदेश्यले देहायको मिति, समय र स्थानमा प्रदेश ३ स्तरीय भेला आयोजना हुने भएकाले उक्त भेलामा यहाँको उपस्थितिका लागि अनुरोध गर्दछौं ।
मिति: २०७५/१०/२० गते, आइतवार
समय: दिनको २ बजे
स्थान: शुभम् ब्यान्केट, कालोपुल, धोवीखोला कोरिडोर, काठमाडौं (Location map: https://goo.gl/cnS2DP)
समय: दिनको २ बजे
स्थान: शुभम् ब्यान्केट, कालोपुल, धोवीखोला कोरिडोर, काठमाडौं (Location map: https://goo.gl/cnS2DP)
सम्पर्क:
सुबुना बस्नेत (९८४ २७३ ७९९०)
रमेश पौड्याल (९८५ १०० ४२९७)
भूपदेव शाह (९८४ ३९३ ३८०५)
आशुतोष तिवारी (९८५ १०७ ४३२५))
सुबुना बस्नेत (९८४ २७३ ७९९०)
रमेश पौड्याल (९८५ १०० ४२९७)
भूपदेव शाह (९८४ ३९३ ३८०५)
आशुतोष तिवारी (९८५ १०७ ४३२५))
(महत्वपूर्ण: पार्टी दर्ताको लागि हस्ताक्षर गर्न बाँकी सदस्यहरुले आफ्नो नागरिकता वा मतदाता परिचयपत्रको फोटोकपी साथै ल्याउनुहोला ।)
#AlternativePolitics #ParticipatoryDemocracy #BibeksheelNepali #WeDeserveBetter
Cheers, Sanjay
COMMENTS