ध्यानाकर्षण !!! राष्ट्रिय चिकित्सा विधयेक संसोधन गरी पारित गर्नु हुन अनुरोध गर्दै राष्ट्र सभाका सबै माननीय सांसदज्यु...
ध्यानाकर्षण !!!
राष्ट्रिय चिकित्सा विधयेक संसोधन गरी पारित गर्नु हुन अनुरोध गर्दै राष्ट्र सभाका सबै माननीय सांसदज्युहरुको “पिजन होलमा" चिठ्ठी हाल्न सिंहदरबार भित्र दलहरुको संसदीय दलको कार्यालयमा विवेकशील नेपाली दलका अभियन्ताहरू ।
उपस्थित सबै साथीहरुलाई धन्यवाद 🙏
#WeAreWithDrKc #WeDeserveBetter #MedicalEducationBill
COMMENTS