अर्थतन्त्र: उद्दमशील क्रान्तिबाट समान (समातामुलक) संमृद्धि ल्याउने विवेकशील मिश्रीत अर्थतन्त्र नीति - आर्थिक स्वतन्त्रता विना...
अर्थतन्त्र:
उद्दमशील क्रान्तिबाट समान (समातामुलक) संमृद्धि ल्याउने विवेकशील मिश्रीत अर्थतन्त्र नीति - आर्थिक स्वतन्त्रता विना अन्य स्वतन्त्रता निरर्थक रहन्छ। हामी आर्थिक स्वतन्त्रताका पक्षधर हौँ। उद्दमशील नेपाली र सेवक सरकार नै समान आर्थिक संमृद्धिको मूल-आधार हुनेछ।
- अल्पकालमा:
- हामी अहिले३ क्षेत्रमा केन्द्रित हुन्छौँ । प्रकृति बाट सिधै प्राप्त गर्न सकिने क्षेत्र (कृषि र खनिज), औद्योगिक उत्पादन (उद्योग) र सेवा उद्दम सम्बन्धी समय सापेक्ष नीति-कार्यक्रमहरुमा
- खाद्य, उर्जा र भौतिक पूर्वाधार विकासको क्षेत्रमा अल्पकालीन आर्थिक संकटकाल घोषणा गरी कृषि र स्वदेशी उद्दम र उद्दमीलाई प्राथमिकता दिई अत्यावश्यकीय वस्तुमा आत्म- निर्भर बनाउने।f
- मध्यमकालमा: भारत -चीन बीचको व्यापार केन्द्रविन्धु बनाई फाइदा लिने परियोजना
- दीर्घकालमा: नेपाल चीन लगायत दक्षिण एसिया लागि वित्तिय केन्द्रविन्धु बनाउने।
COMMENTS