समावेशिता: योग्यतामुखी नीति - देशमा रहेको असमावेशितालाई विवेकशील तरिकाले समावेशी गर्छौ। कसरी ? आर्थिक वर्गको आधारमा अल्पकालमा: ...
योग्यतामुखी नीति - देशमा रहेको असमावेशितालाई विवेकशील तरिकाले समावेशी गर्छौ। कसरी ? आर्थिक वर्गको आधारमा
- अल्पकालमा: आर्थिक वर्गको आधारमा प्राप्त हुने कोटा जागिरको लागि होइन बरु योग्यता र सीप वृद्धिको लागि गर्ने।
- मध्यमकालमा: सरकारी जागिर योग्यता र स्थानिय आधारमा हुनु पर्छ ।
- दीर्घकालमा:
- शिक्षा र उद्दमशीलताद्वारा समान (समतामुलक) आर्थिक र सामाजिक हैसियत भएको आधुनिक राज्य स्थापना गर्ने ।
- संबिधानमा जातियताको अाधारमा रहेको समावेशितालाई संसोधन गरि अार्थिक बर्गको अाधारमा समावेशिता कायम गर्ने
समग्रमा: योग्यतामुखी नेपालले नै बनाउँछ संमृद्ध नेपाल। योग्यतामुखी समाजले निम्त्याँउछ बिकसित समाज। योग्यतामुखी संस्कृति ,गरिमामय संस्कृति। समावेशितालाई “जातमा होईन, बर्गमा , जागिरमा होईन, क्षेमता अभिवृद्धिमा जोड
COMMENTS