राष्ट्रियता:नेपालको प्रतिष्ठा स्थापित गर्ने राष्ट्रिय मेलमिलाप नीति अल्पकालमा : राष्ट्रिय मुद्दामा एकता, ऐतिहासिक धरोहरको प्रवर...
राष्ट्रियता:नेपालको प्रतिष्ठा स्थापित गर्ने राष्ट्रिय मेलमिलाप नीति
अल्पकालमा : राष्ट्रिय मुद्दामा एकता, ऐतिहासिक धरोहरको प्रवर्द्धन , सद्भावको अभिवृद्धि ( पुष २७ राष्ट्रिय एकता दिवस र बुद्ध जयन्ती राष्ट्रिय गौरवका पर्व )
मध्यमकालमा : शिक्षामा राष्ट्रिय अात्मसम्मानको प्रवर्द्धन , नागरिकमा राष्ट्र सेवाको वातावरण विकास गर्ने।
दीर्घकालमा : राष्ट्रियता फलाक्ने कुरा होइन, मनन गर्ने कुरा हो। राष्ट्रियता जोगाउने सर्वोत्तम उपाय समान संमृद्धि र सह-अस्तित्व को वातावरण बनाएर नै हुन्छ।समग्रमा: नेपाली भनेर होईन अब बनेर देखाउनु पर्छ। नेपाल हाम्रो घर हो, डेरा होइन।

COMMENTS