विवेकशील नेपाली दलका केन्द्रिय नेता तथा राजनीतिक शास्त्रका अध्येता आदरणीय लिडर श्री गोविन्द नारायण ज्यू र नेपाली दूतावास दोहा कतारका ...
विवेकशील नेपाली दलका केन्द्रिय नेता तथा राजनीतिक शास्त्रका अध्येता आदरणीय लिडर श्री गोविन्द नारायण ज्यू र नेपाली दूतावास दोहा कतारका महामहिम राजदूत रमेश प्रसाद कोइराला ज्यू नेपाली दूतावासका पदाधिकारी ज्यूहरु संग तपशिलको केही बूदाहरू ऊपर छलफल गरियो।
१) नेपाली श्रमिकको हक हितका लागी नेपाली दूतावास कतारले गरेको काम काज बारे।
२) दोहामा रहेका नेपालीहरुका लागी विवेकशील नेपाली कतारले गरेको चिया चौतारी कार्यक्रमको
बारे l
३)विदेशमा रहेका नेपालीहरूको भोट दिन पाउने अधिकारको सुनिश्चितता को बारे।
४)विवेकशील नेपाली कतारले नेपाली दूतावास संग गर्दै गरेको सहकार्य, नेपाली दूतावास दोहा कतारले आगामी दिनमा दिने साथ सहयोगको बारे।
५)तस्करी (आजाद) भिसाको बारे।
६)नेपाली मौलिक सांस्कृतिक कार्यक्रमका लागी नेपाली दूतावास दोहा कतारले निशुल्क हल उपलब्ध गरिदीने बारे।
७)नेपाल कतार सरकार विच हुदै गरेको श्रम समझौता बारे।
८)वैदेशिक लगानी स्वदेशमा ल्याउन नेपाली दूतावास दोहा कतारले खेलेको भूमिका बारे।
COMMENTS