आज मिति २०७५-१२-०९ गतेको विवेकशील नेपाली मकवानपुरको जिल्ला भेलाले २१ सदस्यीय मकवानपुर जिल्ला समिति गठन गर्यो । यसका साथै हेटौंडामा पत्रकार ...
आज मिति २०७५-१२-०९ गतेको विवेकशील नेपाली मकवानपुरको जिल्ला भेलाले २१ सदस्यीय मकवानपुर जिल्ला समिति गठन गर्यो । यसका साथै हेटौंडामा पत्रकार सम्मेलन र औद्योगिक व्यापार मेलापछि प्रदुषित क्याम्पाचौरमा सरसफाइ कार्यक्रमसमेत सम्पन्न भयो ।
गठित जिल्ला समितिका सदस्यहरु:
अध्यक्ष :कृष्णदेव भन्डारी
उपाध्यक्ष :सुमन आचार्य
सचिव :सुजन मल्ल
कोषाध्यक्ष: जुनु दोङ
सदस्यहरु :
सरोज उप्रेती
अमृत पाठक
दीपा अर्याल
प्रतिमा सापकोटा
मुकेश चौधरी
अभिषेक रेग्मी
मिलन ढकाल
प्रभात झा
प्रमिता कार्की
सन्तोषी खड्का
राजकुमार भन्डारी
उमेश पराजुली
अन्जना पुडासैनी
रश्मी कार्की
गोपाल घिमिरे
महेश पुडासैनी
भैरवी पन्त
सबैलाई बधाई तथा शुभकामना !
COMMENTS