हुँदाहुँदा प्रधानमन्त्री निवासका, प्रधान न्यायाधीशको निवास रहेको सरकारी जग्गाहरु ब्यक्तिको नाममा नामसारी भएको खबर आइरहेका छन्। यो #लुटत...
हुँदाहुँदा प्रधानमन्त्री निवासका, प्रधान न्यायाधीशको निवास रहेको सरकारी जग्गाहरु ब्यक्तिको नाममा नामसारी भएको खबर आइरहेका छन्। यो #लुटतन्त्र को भयाबह रुप हो।
यसै सन्दर्भमा हिजो विवेकशील नेपालीका केन्द्रीय सदस्य तथा प्रवक्ता मिलन पाण्डे तथा निर्देश सिलवाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर सूचनाहरू माग्नु भएको छ।
सुचनाको हक लोकतन्त्रको जग हो। तसर्थ तपाईँ पनि लुटतन्त्र विरुद्ध लड्न सूचनाको हक प्रयोग गर्नुहोस।

अथवा नमुनाको लागि यहाँ जानुहोला: https://www.bibeksheelnepali.com/p/rti-sample-application.html
COMMENTS