बिदेशमा कामगर्नेहरूको #ईन्सुरेन्समा भएका अन्याय बारे श्रम मन्त्री गोकर्ण बिष्टलाई विशेष ध्यानाकर्षण ! —> ( झण्डै ५ अरब रू को कुरा) वै...

बिदेशमा कामगर्नेहरूको #ईन्सुरेन्समा भएका अन्याय बारे श्रम मन्त्री गोकर्ण बिष्टलाई विशेष ध्यानाकर्षण ! —> ( झण्डै ५ अरब रू को कुरा)
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले बीमा गर्दा तिर्नुपरेको अतिरिक्त शुल्क लगायतका समस्याको बारेमा जेठ १० गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग विवेकशील नेपालीका अध्यक्ष Ujwal Thapa उज्वल थापा को नेतृत्वको टोलीले छलफल गरी मन्त्री विष्टलाई ज्ञापनपत्र बुझाएको थियो । मन्त्री विष्टले यो विषयमा आगामी दिनहरूमा आवश्यक कारवाही गरिने भनी टोलीलाई जानकारी दिनुभयो ।
"नोट चल्ने, भोट नचल्ने" अभियानमा सहभागी हुनको लागि Ashish Mewaahang Rai ज्यू लाई ९८ ५१ १२ ८४ ०७ मा सम्पर्क गर्नुहोस।
हाम्रा अभियानहरुमा सहभागी हुन : www.bibeksheelnepali.org/join
Email: campaigns@bibeksheelnepali.com
#wedeservebetter

COMMENTS