समाचार: विवेकशील नेपाली दलको पोखरा महानगरमा पत्र

विवेकशील नेपाली दलको पोखरा महानगरमा पत्र  लामो समयदेखि सुशासन अभियानको नेतृत्व गर्दै आएको विवेकशील नेपाली दलले पोखरा महानगरमा पु...


विवेकशील नेपाली दलको पोखरा महानगरमा पत्र 

लामो समयदेखि सुशासन अभियानको नेतृत्व गर्दै आएको विवेकशील नेपाली दलले पोखरा महानगरमा पुगेर सुचनाको हक मार्फत महानगरको गतिविधि बारे प्रश्न गरेको छ। सुशासन प्रवर्द्धन गर्ने प्रयोजनका लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम पार्टीकी नेतृ जमुना शर्माले सुचना मागेकी हुन्। उनी विवेकशील नेपाली दलबाट अहिले कास्की - २ की प्रतिनिधि सभा उम्मेदवार पनि हुन्। 

विवेकशील नेपाली दलले 'सुचनाको हक' लाई सुशासनको हतियारको रुपमा स्थापित गर्दै आएको छ। पार्टी स्थापना कालदेखिनै विवेकशील नेपालीले यदि वडा अनि नगरलाई पारदर्शी राख्न सकियो भने भ्रष्टाचार न्यूनीकरण गर्न सकिने भन्दै 'सुचनाको हक' को प्रयोग आम नागरिकलाई सिकाउदै आएको छ। 'अब विवेकशील नेपाली दल नागरिकको आवाज बनेर उठ्ने छ' महानगर पुगेकी रन्जु दर्शनाले भनिन्। 

जमुना शर्माले दर्ता गराएको पत्रमा निम्न कुराको माग गरिएको छ।

क) स्थानीय निर्वाचन, २०७४ बाट निर्वाचित पोखरा नगर कार्यपालिकाले  हालसम्म गरेका निर्णयहरूको प्रतिलिपि उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु ।

ख) स्थानीय निर्वाचन, २०७४ बाट यस पोखरा महानगरका प्रतिनिधिका रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई महानगरपालिकाबाट हालसम्म उपलब्ध गराइएको पारिश्रमिक, भत्ता र सेवा तथा सुविधाहरुको बारेमा जानकारी उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु ।

उक्त सुचना आएपछि उक्त सुचनाहरु सहित आम नागरिक कहाँ गएर नगरको कामको समिक्षा गर्ने पार्टीले जनाएको छ। जमुना शर्माले अब यो अभियानलाई कास्कीमा व्यापक बनाउने पनि बताइन्।

कार्यक्रमको भिडियो: 

COMMENTS

Name

blog,3,campaign,12,ccmember,1,debate,3,document,1,govindanarayan,1,ideology,4,interview,10,news,1,policy,2,pressrelease,20,stands,10,sticky,1,update,18,video,12,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: समाचार: विवेकशील नेपाली दलको पोखरा महानगरमा पत्र
समाचार: विवेकशील नेपाली दलको पोखरा महानगरमा पत्र
https://1.bp.blogspot.com/-flayqz5cCB8/XdTaGB9mO_I/AAAAAAAABIE/7jqPxtDvtTQYs86eaLP6kaNefDX0EY0nwCK4BGAYYCw/s320/received_2381331285515115-751839.jpeg
https://1.bp.blogspot.com/-flayqz5cCB8/XdTaGB9mO_I/AAAAAAAABIE/7jqPxtDvtTQYs86eaLP6kaNefDX0EY0nwCK4BGAYYCw/s72-c/received_2381331285515115-751839.jpeg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2019/11/letter-to-pokhara-municipality.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2019/11/letter-to-pokhara-municipality.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy