विवेकशील नेपाली दलको "उम्मेदवार घोषणा" कार्यक्रम तथा पत्रकार सम्मेलनका निम्ति प्रेस निमन्त्रणा । सु-संस्कृत वैकल्पिक रा...
यस सन्दर्भमा विवेकशील नेपाली दलले सङ्घीय समितिको बैठक यही कार्तिक १८ र १९ गते कास्की, पोखरामा राखेको छ। उक्त बैठकबाट कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि विवेकशील नेपाली दलका तर्फबाट उम्मेदवारको निर्णय सार्वजनिक गरिने छ। उम्मेदवार घोषणाको औपचारिक "घोषणा कार्यक्रम" र लगत्तै रहने पत्रकार सम्मेलन देहायको समय र स्थानमा हुने भएकाले सो कार्यक्रममा तपाईँको मिडियाको तर्फबाट प्रतिनिधि पठाइदिनुहुन अनुरोध गर्दछौँ।
उम्मेदवार घोषणा कार्यक्रम तथा पत्रकार सम्मेलनमिति : कार्तिक १९ गते मङ्गलवार
समय: २ बजे
स्थान : चिनारी थकाली भान्छा घर, R.K Building, चिप्लेढुङ्गा, पोखरा ( मानव अधिकार चोक )
सन्जिव भट्टराई
नीति सचिव
विवेकशील नेपाली दल
स्थान : चिनारी थकाली भान्छा घर, R.K Building, चिप्लेढुङ्गा, पोखरा ( मानव अधिकार चोक )
सन्जिव भट्टराई
नीति सचिव
विवेकशील नेपाली दल
COMMENTS