कोभिड - १९ को संक्रमणको वृद्धिदरलाई नियन्त्रण गर्नको लागि संसारका प्रायः जसो सबै मुलुकमा कुनै न कुनै स्वरूपमा लागु गरिएको बन्दाबन्दीले रोग ...
कोभिड - १९ को संक्रमणको वृद्धिदरलाई नियन्त्रण गर्नको लागि संसारका प्रायः जसो सबै मुलुकमा कुनै न कुनै स्वरूपमा लागु गरिएको बन्दाबन्दीले रोग नियन्त्रणमा विभिन्न तहको सफलता हासिल गरेको छ। तर त्यस व्यवस्थाको आर्थिक असर भने गम्भीर रूपमा परेको छ। नेपालमा पनि हरेक तहका व्यक्तिहरूलाई त्यसले नकारात्मक असर पारेको छ। त्यसको सबैभन्दा बढी भार चाहिँ अति विपन्न वर्गलाई परेको छ।
COMMENTS