अहिले ७० लाख विद्यार्थीहरू करिब साँढे दुई महिनादेखि घरमा छन्। यति लामो समय, विद्यार्थीहरू शायदै पहिला घरमा थुनिएका थिए। केही विद्यार्थीले ट...
अहिले ७० लाख विद्यार्थीहरू करिब साँढे दुई महिनादेखि घरमा छन्। यति लामो समय, विद्यार्थीहरू शायदै पहिला घरमा थुनिएका थिए। केही विद्यार्थीले टिभी र रेडियो मार्फत पढेका छन् भने सहरका केही विद्यार्थीले अनलाइन शिक्षा पाइरहेका छन्। तर, यी माध्यमबाट शिक्षा पाइरहेका विद्यार्थीहरू पनि नगन्य छन्। घरमा पनि सिकाइको वातावरण नबन्दा र स्कुलबाट पनि शिक्षा प्राप्त नहुँदा अब बालबालिकामा विभिन्न खाले समस्या पर्ने सम्भावना देखिएको छ।
COMMENTS