प्रेस विज्ञप्ति : धरपकड गरिएका इनफ इज इनफ अभियानका अभियन्ताहरुप्रति ससम्मान ब्यबहार गर्दै तुरुन्त रिहाई गर

धरपकड गरिएका इनफ इज इनफ अभियानका अभियन्ताहरुप्रति ससम्मान ब्यबहार गर्दै तुरुन्त रिहाई गर इनफ इज इनफ अभियानका अभियन्ताहरु सुदन गु...


धरपकड गरिएका इनफ इज इनफ अभियानका अभियन्ताहरुप्रति ससम्मान ब्यबहार गर्दै तुरुन्त रिहाई गर


इनफ इज इनफ अभियानका अभियन्ताहरु सुदन गुरुङ, रन्जु दर्शना, शसि बिक्रम कार्की, आलोक सुबेदी, विजय वावु शिवाकोटी, पवन मल्ल, नवराज उप्रेती, शिशिर राई, वृतान्त खनाल, लगायतकाहरुलाई बालुवाटारको सडक पेटीवाट कार्यक्रमको निर्धारित समय अगावै धरपकड गरिएकोप्रति विवेकशील नेपाली दल घोर भर्त्सना गर्दछ। पक्राउ गरि विभिन्न स्थानमा राखिएका अभियन्ताहरुप्रति ससम्मान ब्यबहार गर्दै तुरुन्त रिहाई गर्न माग गर्दछ।


आज बालुवाटारमा भएको व्यवहार लोकतन्त्रमा विधि विधान भित्र रही शान्तिपूर्ण प्रदर्शनी गर्न पाउने नागरिकको अधिकारमाथि कुठाराघात गर्ने;  लोकतन्त्रको जगलाई कमजोर बनाउने र सत्तासिनहरुको अधिनायकवादी चरित्रको दरिद्र प्रदर्शनी रहेको, ठहर दलको रहेको छ। विनाकारण नागरिकहरुमाथि शक्तिको दुरुपयोग गर्दै धरपकड गर्न आदेश दिने अधिकारीहरु माथि नागरिक छानविन हुनुपर्दछ। साथै, नागरिकहरुको शान्तिपूर्ण अभियान शक्तिले कुल्चन खोज्ने गृहमन्त्रीको राजीनामाको माग गर्दछौँ।


अझै पनि इनफ इज इनफका अभियन्ताहरूको पहिलो सत्याग्रहलाई अन्त्य गराउँदा स्वास्थ्य मन्त्रालयको तर्फबाट हस्ताक्षर गरिएको १२ बुँदे सहमतिको इमानदारीपूर्वक पालना गरिएको छैन र सोहि सम्झौता प्रभावकारी रूपमा कार्यन्वयनको माग राख्दै पुनः सत्याग्रहको सुरुवात गरेको आज चौधौ दिन पुगिसक्दा पनि सरकारले उनीहरूको जीवन रक्षा तथा आफ्ना प्रतिबद्धता कार्यन्वयनप्रति चासो नै नदेखाउनु स्वास्थ्यमन्त्रिले नागरिक स्वास्थ्यमाथि कति खेलवाड गर्न सक्ने रैछन भन्ने ज्वलन्त उदाहरण दह्रिएको छ। अति आवस्यक समयमा प्रभावकारी रूपमा काम गर्न नसक्ने स्वास्थ्यमन्त्रीको राजिनामा माग गर्दछौ ।


अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७७/४/१६, शुक्रवार



COMMENTS

Name

annualreport,2,blog,4,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,2,newsletter,1,policy,2,pressrelease,46,stands,10,sticky,1,update,25,video,14,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ति : धरपकड गरिएका इनफ इज इनफ अभियानका अभियन्ताहरुप्रति ससम्मान ब्यबहार गर्दै तुरुन्त रिहाई गर
प्रेस विज्ञप्ति : धरपकड गरिएका इनफ इज इनफ अभियानका अभियन्ताहरुप्रति ससम्मान ब्यबहार गर्दै तुरुन्त रिहाई गर
https://1.bp.blogspot.com/-Si1jw9du6uM/XyJWTNVNOII/AAAAAAAAGOE/sn-83qqCRw4AXM5Qy32D429K1DUu2ufaQCPcBGAYYCw/s320/EnoughIsENough.jpg
https://1.bp.blogspot.com/-Si1jw9du6uM/XyJWTNVNOII/AAAAAAAAGOE/sn-83qqCRw4AXM5Qy32D429K1DUu2ufaQCPcBGAYYCw/s72-c/EnoughIsENough.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/07/enough-is-enough-press-release.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/07/enough-is-enough-press-release.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy